सुनसरीको धरान उपमहानगरपालिकामा कोरोनाको संक्रमण बढेको बताउँदै जिल्ला प्रशासन कार्यालय सुनसरी लकडाउनको गर्ने तयारीमा पुगेको छ । जिल्ला प्रशासन कार्यालयले धरान उपमहानगरपालिका क्षेत्रमा कडाईका साथ लकडाउनको तयारी थालेको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सो सम्बन्धमा सोमबार बस्ने डीसीसीएमसीको बैठकले निर्णय लिने बताउनुभयो । प्रजिअ ढकालका अनुसा