सुदूरपश्चिममा ४५ प्रतिशत रोपाइँ सम्पन्न
शेयर गर्नुहोस:
राजेन्द्रप्रसाद पनेरु
कञ्चनपुर, असार १३ गते । सुदूरपश्चिम प्रदेशमा हालसम्म ८५ हजार ३६८ (४५ दशमलव ९३) हेक्टर क्षेत्रफलमा धान रोपाइँको काम सकिएको छ । निरन्तरको वर्षासँगै किसानले धान रोपाइँको कार्यलाई निरन्ता दिँदै आएका छन् । विगतका वर्षको तुलनामा रोपाइँको कार्य छिटो हुन थालेको हो ।
सिँचाइका लागि भरपर्दो