प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमलाई बजेट बाँडफाँट तथा विकास निर्माणसम्बन्धी योजना कार्यान्वयनमा कुनै किसिमको विभेद नहुने बताउनुभएको छ ।
नेपाली काँग्रेसबाट निर्वाचित सुदूरपश्चिम क्षेत्रका स्थानीय नगरपालिका र गाउँपालिका प्रमुख तथा उपप्रमुखहरूसँगको भेटमा उहाँले सो कुरा बताउनुभएको हो । सुदूरपश्चिम क्षेत्रलाई विकास निर्माणको मूल प्रवाहमा समेट्न आग्रह गर�