उच्च अन्तर्राष्ट्रिय व्यापारको चित्र (सम्पादकीय)
शेयर गर्नुहोस:
आर्थिक वर्ष २०७७/७८ मा नेपालको वैदेशिक व्यापारका सबै क्षेत्र बढेको तथ्याङ्क सार्वजनिक भएको छ । कोभिड–१९ का कारण आर्थिक तथा सामाजिक सूचकहरू नकारात्मक रहेको अवस्थामा भन्सार विभागले सार्वजनिक गरेको एक वर्षका व्यापारिक गतिविधिले सकारात्मक चित्र देखाउन खोज्छ । भन्सार विभागले नेपालका अन्तरदेशी�