comparemela.com

Latest Breaking News On - Court madhava - Page 1 : comparemela.com

एमालेमा दोस्रो तहका नेताहरुको हस्तक्षेप

सइन्द्र राई २०७८ असार ३० गते २०:२८ मा प्रकाशित प्रतिक्रिया ३० असार, काठमाडौं । चार महिना लामो प्रयत्नपछि अन्ततः नेकपा एमालेको एकता जोगिएको छ । लगातार एघार घण्टाको वार्ता पछि आइतबार राति जुटेको १० बुँदे सहमतिपत्र अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाललाई बुझाइएको छ । सोमबार अध्यक्ष ओली र मंगलबार बिहान नेता नेपाललाई कार्यदलका सदस्यहरुले सहमतिपत्र बुझाएका छन्

© 2024 Vimarsana

vimarsana © 2020. All Rights Reserved.