गोविन्दराज नेपाल
२०७८ साउन १२ गते ७:३२ मा प्रकाशित प्रतिक्रिया
१२ साउन, काठमाडौं । पाकिस्तानी राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एवम् विश्व क्रिकेटकै चर्चित खेलाडी शाहीद अफ्रिले कीर्तिपुरस्थित टीयू मैदानमा क्रिकेट खेल्ने भएका छन् ।
आगामी असोजमा हुने चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेटका लागि काठमाडौं किंग्स-११ ले अफ्रिदीलाई नेपाल ल्याउने भएको हो