राष्ट्रिय दुग्ध विकास नीति मन्त्रिपरिषद्बाट पारित
शेयर गर्नुहोस:
गोरखापत्र समाचारदाता
काठमाडौँ असार २३ गते । मन्त्रिपरिषद्ले राष्ट्रिय दुग्ध विकास नीति २०७८ पारित गरेको छ । असार १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले सो नीति पारित गरेको राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवले जानकारी दिनुभयो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयल