comparemela.com

Latest Breaking News On - Consultation price - Page 1 : comparemela.com

रेल्वे मुआब्जा विवाद टुङ्गिएसँगै कामले गति लिने विश्वास

बर्दिबास–जनकपुर–जयनगर र पूर्वपश्चिम रेल सेवा विस्तारको काम अब अघि बढ्ने जिल्लावासीले विश्वास लिएका छन् । बर्दिबासमा रेल्वेको प्रस्तावित जग्गाको मुआब्जा विवाद टङ्गिएसँगै अब कामले गति लिने यहाँ विश्वास पलाएको हो । जिल्लास्थित जग्गा मुआब्जा निर्धारण समितिले बुधबार बर्दिबासको रेल्वे प्रस्तावित जग्गाको मूल्य निर्धारणको टुङ्गो लगाएको हो

© 2025 Vimarsana

vimarsana © 2020. All Rights Reserved.