सलिसल्ला सडक हस्तान्तरण
शेयर गर्नुहोस:
राजन रावत
हुम्ला, साउन १ गते । नेपाली सेनाले कर्णाली करिडोरको खुलालु–लैफु–सलिसल्ला खण्डको सडक हस्तान्तरण गरेको छ । आठ वर्षअघि २०७० सालदेखि काम सुरु गरेको नेपाली सेनाले सो सडक खण्डको निर्माण कार्य सम्पन्न भएपछि सडक विभागअन्तर्गतको हिल्सा–सिमकोट सडक आयोजनालाई हस्तान्तरण गरेको हो ।
नेपाली सेनाको कर्णाली करिडोर सडक �