सुक्खा बन्दरगाहकाे भाैतिक निर्माण सम्पन्न
शेयर गर्नुहोस:
भउचप्रसाद यादव
काठमाडौँ, असार १९ गते । काठमाडौँको चोभारस्थित सुक्खा बन्दरगाह (काठमाडौँ कन्टेनर फ्रेट स्टेसन) को भौतिक निर्माण सम्पन्न भएको छ । मुलुकको अन्तर्राष्ट्रिय व्यापारलाई थप सहजीकरण गर्ने दीर्घकालीन सोचअनुरूप राजधानीमा सुक्खा बन्दरगाह निर्माण गरिएको हो ।
बन्दरगाहको सञ्चालन मोडालिटी तय गर�