comparemela.com

Latest Breaking News On - Constitution as nepal - Page 1 : comparemela.com

संविधान छैन कृषकमैत्री

हरेक वर्षायाममा मानो रोपेर मुरी फलाउने चर्चा हुन्छ । माटोमा नै डुबुल्की मार्ने किसानको अवस्था भने उँभो लागेको छैन । अझ हरेकपटकको राजनीतिक परिवर्तनले पनि कृषिप्रधान देशका किसानको कायपलट हुने अवस्था सिर्जना गर्न सकेको छैन । राजनीतिक परिवर्तनपछि बनेका संविधान पनि कृषकमैत्री बन्न नसकेको स्पष्ट देखिन्छ ।

© 2024 Vimarsana

vimarsana © 2020. All Rights Reserved.