माथिल्लो तामाकोशीले देखाएको बाटो
कुलमान घिसिङ, पूर्व कार्यकारी निर्देशक, नेपाल विद्युत् प्राधिकरण
२०७८ असार २० गते ८:५३ मा प्रकाशित प्रतिक्रिया
अनगिन्ती चुनौती, जोखिम, निराशा र आशा पार गर्दै स्वदेशी लगानीमा निर्माण भएको नेपालको हालसम्मकै सबैभन्दा ठूलो ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भई विद्युत् उत्पादनको चरणमा पुगेको �