कमलदेव भट्टराई
२०७८ असार १८ गते ७:५८ मा प्रकाशित प्रतिक्रिया
१८ असार, काठमाडौं । संवैधानिक आयोगमा धेरै पद रिक्त थिए । तत्कालीन सत्तारुढ नेकपाभित्रै र प्रमुख विपक्षी नेपाली कांग्रेससँगको भागबन्डा नमिलेका कारण लामो समयसम्म यी पदहरूमा नियुक्ति हुनसकेको थिएन ।
सहयात्री पुष्पकमल दाहाल प्रचण्डसँग टकराव बढेपछि संविधान संशोधनदेखि अन्य कानूनी प्रबन्धमा भएका छिद्रको सहारा लिए�