दुर्गमका उपचार विधिमा नागरिकको पहुँच
शेयर गर्नुहोस:
राजन रावत
विविध समस्याले ग्रस्त कर्णाली प्रदेशका पहाडी तथा हिमाली जिल्लामा स्वास्थ्य उपचार झन्झन् महँगिदै गएको छ । यसो हुनुमा मुख्यगरी सडक सञ्जालको पहुँच सहज नहुनु मुख्य कारण हो । स्वास्थ्य संवेदनशीलता राज्यले प्राथमिकतामा राखेको भए पनि कर्णालीका हिमाली तथा पहाडी जिल्लामा त्यसले सहजता पाउन सकेको छैन । ज