सुदर्शन अर्याल
२०७८ असार २९ गते ८:०३ मा प्रकाशित प्रतिक्रिया
२९ असार, काठमाडौं । २०७२ वैशाखमा गएको शक्तिशाली भूकम्पले मुलुकमा धनजनको ठूलो क्षति मात्रै गरेन बलियो संरचना निर्माणको चेत दिएर गयो । संरचना निर्माणमा पनि परम्परागत कि आधुनिक शैलीको संरचना भन्ने चर्चा शुरु भयो । यसले परम्परागत शैलीको महत्वबारे पनि धेरैले जान्ने, बुझ्ने मौका पाए ।
हुम्ला सिमकोटका विजय लामाले चार �