मुक्त हलिया अझै समस्यामा gorkhapatraonline.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from gorkhapatraonline.com Daily Mail and Mail on Sunday newspapers.
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले साउन २४ गते न्यूनतम् साझा कार्यक्रम सार्वजनिक गरेको थियो । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ महामारी रोकथाम एवम् नियन्त्रणका लागि प्रधानमन्त्री देउवाले आमनागरिक सबैमा कोरोविरुद्धको खोपलाई विशेष प्रथामिकता दिइएको बताउँदै आउनुभएको छ । सरकारले सार्वजनिक गरेको साझा कार्यक्रममा पनि कोरोना महामारी नियन्त्रण लगायत आमनागरि