अनलाइनखबर
२०७८ असार १९ गते ११:३० मा प्रकाशित प्रतिक्रिया
१९ असार, काठमाडौं । ‘ह्वीप’ सिद्धान्त के हो र कसरी भयो भन्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीका निजी अधिवक्ताले संवैधानिक इजलासमा शुक्रबार चिरफार गरेका छन् ।
बेलायतको संसदमा ह्वीपको व्यवस्था कसरी सुरु भयो र अभ्यास कसरी अघि बढीरहेको छ भन्ने विषयमा शुक्रबारको संवैधानिक इजलासमा प्रधानमन्त्री ओलीका तर्फबाट बहस गर�