केही समय पहिले सिमकोट–१ का पूर्ण भण्डारीले आफ्ना आफन्तलाई स्वाँस्वाँ आउने समस्याको उपचारका लागि झण्डै तीन घण्टा पिठ्यूँमा बोकेर सिमकोट जिल्ला अस्पताल पु¥याउनुभयो । पहिले गाउँकै स्वास्थ्यचौकीमा उपचार गर्दा त्यहाँबाट जिल्लामा ‘पठाइएको’ उहाँले बताउनुभयो ।
गाउँमा रहेका स्वास्थ्यचौकीमा सामान्य किसिमका समस्याको उपचार भए पनि जटिल समस्या हुँदा सिमकोट र त्यहाँबाट पनि ठिक नह�