सिटिजन्स बैङ्कमा सिर्जना फाइनान्स गाभियो
शेयर गर्नुहोस:
गोरखापत्र समाचारदाता
काठमाडौँ, असार २७ गते । सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेड र सिर्जना फाइनान्स लिमिटेड गाभिएर एकीकृत कारोबार सुरु भएको छ ।
सिटिजन्स बैङ्कले विराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्सलाई नेपाल राष्ट्र बैङ्क तथा कम्पनी रजिस्ट्रारकोे कार्यालयको स्वीकृतिपछि एकीकृत कारोबार