युवराज नयाँघरे
२०७८ असार १९ गते १२:०६ मा प्रकाशित प्रतिक्रिया
आफैंसँग वैरभाव, आफैंसँग विप्लव, आफैंसँग प्रतिस्पर्धा, आफैंसँग औंलो ठड्याइ आफैंसँग प्रश्नका तिखा भालाले हर क्षण दुर्दुहाइ सामान्य कुरो हुँदै होइन ।
जन्मक्रमको तहमा काइँला र परिचयमा वैरागी–यी दुवैलाई एकाकार बनाएर वैरागी काइँलाले आफैंतिर खुल्दुली गराइरहे । वैरागी काइँलाको कविता संसारसँग एक पटक जोडिएर तर्क गर्�