सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ को वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले पारित भएको छ ।
आइतबार बसेको प्रदेश सभा बैठकले सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई पारित गरेको हो । गत बिहिबार प्रदेश प्रमुख गङ्गाप्रसाद यादवले सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई प्रदेश सभामा प्रस्तुत गर्नु भएको थियो ।
स्वास्थ्य, पूर्वाधार निर्माण, उद्योग लगायतला�