वृद्धवृद्धालाई खोप र सुरक्षा
शेयर गर्नुहोस:
डा. प्रकाश बुढाथोकी
२०७७ फागुन २४ गते खोप लगाउनुभएकी हरिमाया कहिले काठमाडांैँ त कहिले विदेशमा रहेका आफन्तसँग फोनमा कुरा गर्दै दोस्रो मात्रा खोप लगाउन नपाएरै मरिन्छ कि के हो भन्दै गुनासो गर्नुहुन्छ । जिल्ला स्वास्थ्य कार्यालयमा फोन गर्दा खोप नै नरहेको उत्तर पाउँदा जगेडा नै नराखेर सबै डाक्टरले सके होलान् र ! भन्दै �