comparemela.com

सन् १९८९ मा अनुसन्धान गर्ने संस्था तथा विश्वविद्यालयबीच तथ्याङ्कको आदानप्रदान गर्ने प्रयोजनका लागि विकास भएको डब्लूडब्लूडब्लू (वल्र्डवाइडवेभ)नै आज इन्टरनेटको विशाल सञ्जाल बन्न पुगेको छ । सूचना प्रविधिमा हुँदै आएको विकास र पहुँचमा भएको विस्तारले सरकारी कार्यालयलाई पनि यस विशाल सञ्जालमा आफ्नो उपस्थिति देखाउन बाध्य बनायो । आफूसँग भएको विवरण तथा तथ्याङ्कसहित कार्यालयको परिचय, उपलब्ध गराउने सेवा, सेवा प्राप्त गर्दा आवश्यक पर्ने कागजात, नागरिक बडापत्रलगायतका विवरणहरू राखी सरकारी निकायले आफ्नो वेबसाइटको निर्माण तथा सञ्चालन गर्न सुरु गरेका हुन् ।

Related Keywords

Germany ,India ,Canada ,United Kingdom ,France ,Nepal , ,Data Center ,Service Construction ,Department Single ,Other Internet Service ,Office Introduction ,Office Construction ,Office His ,Development The ,This Construction ,Body Construction ,New ,Construction After ,Dot ,ஜெர்மனி ,இந்தியா ,கனடா ,ஒன்றுபட்டது கிஂக்டம் ,பிரான்ஸ் ,நேபால் ,தகவல்கள் மையம் ,சேவை கட்டுமானம் ,அலுவலகம் கட்டுமானம் ,அலுவலகம் அவரது ,வளர்ச்சி தி ,உடல் கட்டுமானம் ,புதியது ,புள்ளி ,

© 2024 Vimarsana

comparemela.com © 2020. All Rights Reserved.