comparemela.com

निर्वाचन आयोगले पछिल्लो समय आयोगमा दर्ता भएका दुई दलको औपचारिक जानकारी संघीय संसद सचिवालय तथा प्रदेश सभा सचिवालयलाई गराएको छ । गत बुधबार नेकपा (एमाले) बाट फुटेको नेता माधवकुमार नेपाल नेतत्वमा नेकपा (एकीकृत समाजवादी) दल र नेता उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट अलग भएको नेता महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० निर्वाचन आयोगमा दर्ता भएका थिए ।

Related Keywords

Kathmandu ,Bagmati ,Nepal ,Upendra Yadav ,Mahanta Thakur ,Parliament Secretariat ,Pradesh Parliament ,Office Admin ,Federal Parliament Secretariat ,Pradesh House ,Madhav Kumar Nepal ,

© 2025 Vimarsana

comparemela.com © 2020. All Rights Reserved.