comparemela.com

दिगो विकासका लक्ष्यको अवधि झण्डै आधा बितेको छ । विश्वव्यापी यी लक्ष्य प्राप्तितर्फ नेपालको हालसम्मको उपलब्धि मिश्रित खालको छ । समृद्ध समाज निर्माणका लागि अवसरका रूपमा आएको दिगो विकास लक्ष्य कार्यान्वयनका चुनौती पनि कम छैनन् ।
गरिबी, भोकमरी, आर्थिक असमानता, सामाजिक पछौटेपन, वातावरणीय प्रदूषण, प्राकृतिक विपत्, आतङ्कवाद, मानव अधिकारजस्ता समकालीन साझा समस्या समाधानका लागि एकताबद्ध प्रयास गर्न सहस्राब्दी विकास लक्ष्य निर्धारण भएका थिए । पन्ध्र वर्षे यो विश्वव्यापी प्रयासको अवधि सकिएपछि सन् २०१६ देखि २०३० सम्मका लागि दिगो विकास लक्ष्य तय भएका हुन् । संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्ममा विश्वको दिगो विकास र समृद्धिका विभिन्न लक्ष्य हासिल गर्न प्रतिबद्धता साथ दिगो विकासका लक्ष्य घोषणा गरेको थियो ।

Related Keywords

United States ,Nepal ,Vishwanath Poudel ,Millennium Development Goals Determination ,School Education ,Commission Vice ,Education Access ,Nepal United States ,Social Region ,Committee Tuesday ,Commission Vice President ,

© 2025 Vimarsana

comparemela.com © 2020. All Rights Reserved.