comparemela.com

वर्षायाममा यहाँका अधिकांश सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा स्थानीयवासी आवतजावतमा सास्ती भोग्दै आएका छन् । पूर्वी क्षेत्रको महत्वपूर्ण बजार केन्द्र सुलिचौरबाट वडाचौर, हार्जङ, गुम्चाल, सिउरी हुँदै गाम जोड्ने मोटरबाटो बन्द भएको लामो समय भइसकेको छ । ती स्थानबाट सुलिचौरसम्म आउँदा दुई दिनसम्म पैदल हिँड्नुपरेको स्थानीयवासीको गुनासो छ । बिरामी बोकेर सुलिचौरसम्म आउँदा दुई दिन लाग्ने सुनछहरी गाउँपालिका–४ स्युरीका हर्क घर्तीमगरले बताउनुभयो ।

Related Keywords

Leela Gharti ,Rolpa Sunil ,Market Center ,Development Office ,District West ,West Rolpa ,District East ,சந்தை மையம் ,வளர்ச்சி அலுவலகம் ,மாவட்டம் மேற்கு ,மாவட்டம் கிழக்கு ,

© 2025 Vimarsana

comparemela.com © 2020. All Rights Reserved.