comparemela.com

भक्तपुरको ऐतिहासिक नवदुर्गा द्योछें (देवता घर)मा नकीं (महिला पुजारी)को छनोटमा विवाद भएपछि शुक्रबार साँझ दुई पक्षबीच झडप भएको छ । झडपले नवदुर्गा देवगण जात्राको परम्परा बिथोलिएपछि यस वर्षको जात्रा सञ्चालन हुने नहुने अन्योल उत्पन्न भएको छ ।    
    
 घण्टाकर्ण चतुदर्शीको साँझ देवगणसहित नकींको पदभार हस्तान्तरण हुने परम्पराअनुसार शुक्रबार नवदुर्गा द्योछेंमा जम्मा भएका देवगण र नवदुर्गा नाचका सरोकारवालाबीच नकीं छनोटमा विवाद हुँदा दुई पक्षबीच झडप भएको हो ।   

Related Keywords

Bhaktapur ,Nepal General ,Nepal ,Deepak Giri ,The Committee ,Office Sher ,Temple Admin Committee ,Bhaktapur Jatra ,Clash The ,பக்தபூர் ,நேபால் ,தீபக் கிரி ,அவர் குழு ,மோதல் தி ,

© 2025 Vimarsana

comparemela.com © 2020. All Rights Reserved.