comparemela.com

प्रेस चौतारी नेपालले सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा आफूहरुले लामो समयदेखि उठाउँदै आएका मुद्दाहरुलाई इतिहासकै पहिलोपटक सहीरूपमा सम्बोधन गरेको जनाउँदै स्वागत गरेको छ ।

चौतारीका अध्यक्ष गणेश बस्नेतले आज विज्ञप्ति जारी गरी बजेटले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रवद्र्धन र पत्रकारको क्षमता अभिवृद्धिका साथै कारोना महामारीमा परेका श्रमजीवी पत्रकार र सञ्चार उद्योगलाई राहत एवं आडभरोसा दिएकाले यसको प्रभावकारी कार्यान्वयन हुनुपर्ने जनाउनुभएको छ ।

Related Keywords

Kathmandu ,Bagmati ,Nepal , ,Convention Nepal ,Federation Building ,Ganesh Basnet ,Likewise Nepali ,கட்மாண்டு ,பாக்மாடி ,நேபால் ,

© 2024 Vimarsana

comparemela.com © 2020. All Rights Reserved.