नेपालमा सामाजिक सञ्जालको माध्यमबाट ठगिनेक्रम बढेको छ । सामाजिक सञ्जालमा ठगिनेक्रम बढ्न थालेपछि नेपाल दूरसञ्चार प्राधिकरणले सूचना नै निकालेर सजग रहन भनेको छ ।प्राधिकरणले सामाजिक सञ्जाल भाइबर, म्यासेन्जर, ह्वाट्सएप र वीच्याट लगायतका एपमार्फत आउने अपरिचितको म्यासेज लिंक नखोल्ने भनेको छ । ‘राष्ट्रिय झण्डा तथा प्राधिकरण र सेवा...