Review Janata Higher Secondary School, Gauradaha, Jhapa In province-no-1, nepal

Only 50% People Answered Yes For the Poll

like Rating

1 Votes

dislike rating

1 Votes


Janata Higher Secondary School, Gauradaha, Jhapa



Jhapa,Others


Province-no-1,Nepal - 02348


023-480311

Detailed description is श्री जनता उच्च माध्यमिक विद्यालय गौरादह झापाको ऐतिहासिक पृष्ठभूमि. झापा जिल्ला गौरादह गा.वि.स. वार्ड नंं ३ स्थित श्री जनता उच्च माध्यमिक विद्यालय गौरादहको प्रारम्भिक चरणदेखि वर्तमान अवस्थासम्मको इतिहास खोजी गर्दा गौरादह गा.वि.स. को शैक्षिक विकासको इतिहास नियालेर हेर्नु आवश्यक हुन आउँछ । यस पृष्ठभूमिमा हेर्दा झापा निर्वाचन क्षेत्र नं. ६ को उत्तरी भागमा अवस्थित गौरादह गा.वि.स. मा शैक्षिक विकास वि.सं. २०१७ साल भन्दा पछि मात्र शुरु भएको देखा पर्दछ । यस अवस्थासम्म यो गा.वि.स. क्षेत्र थोरै आवादी भएको घना जंगलले ढाकेको भू–भाग अधिक भएको र यस क्षेत्रमा भएको वस्ती अधिकांश विकासको दृष्टिले पछि परेका आदीवासी तराईमुलका मानिसहरुको वासोवास भएकोले शिक्षा क्षेत्रमा कुनै ध्यान नदिएको बुझिन्छ । तत्कालिन अवस्थामायहाँ सामान्य साप्ताहिक लाग्ने हाट बजार बाहेक बजारको समेत राम्रो विकास भउको थिएन । बजाकरो सुविधा भएको, शैक्षिक क्षेत्रमा केही विकास भएको नजिकको ठूलो बजार भनेको गौरीगञ्ज (खजुरगाछी) र पूर्वमा झापा टाँघनडुब्बा नै त्यतिखेरको ठूलो व्यापारिक केन्द्र रहेको थियो । त्यसवेला शिक्षाको अभिरुची राख्ने अभिभावकहरुले आफ्ना छोराछोरीलाई स्कूले शिक्षा दिनु पर्दा तिनै बजारहरुमा या अन्यत्र धरान विराटनगर जस्ता शहरी क्षेत्रमा लानु पर्दथ्यो । गाउँवस्तीमा आफ्ना केटाकेटीहरुलाई धनीमानी व्यक्तिहरु भारतिय मूलका पढ्लेखेका व्यक्तिहरु झिकाई घरैमा सामान्य शिक्षा दिने गर्दथे । . पञ्चायतकालको शुरुवातसँगै यस क्षेत्रको बसोबासमा चहलपहल बढेर गएको थियो । विस्तारै यस क्षेत्रमा पहाड तिरबाट आई जंगल फडानी गरी मानिसहरु बसोबास गर्ने क्रम तिब्र रुपमा बढ्यो । यसरी बसोबासमा आएको तिब्र परिवर्तनले यहाँको शैक्षिक क्षितिज समेत उघारो हुँदै गयो । यस क्रममा वि.सं. २०१८ सालमा यहाँका केही शिक्षाप्रेमी व्यक्तिहरुको पहलमा एउटा प्राइमरी स्कूल स्थापना भयो, जसको नाम राष्ट्रिय प्राइमरी स्कूल, गौरादह रहेको थियो । यो नै गौरादहको पहिलो सरकारी अनुदान प्राप्त सरकारी विद्यालय थियो । यस विद्यालयमा प्रारम्भिक प्र.अ. लोकेन्द्रवहादुर लिम्वू भएता पनि प्रवेशिका उत्तीर्ण प्रथम प्र.अ. श्री पुण्यप्रसाद दाहाल केही पछि नियुक्त भई कार्य प्रारम्भ गरेको देखिन्छ । पाँच कक्षासम्म पढाउने गरी स्वीकृत भएको यस विद्यालयमा वि.सं. २०२० सालतिर आई पुग्दा कक्षा ६ सम्म पढाई हुन थालेको थियो । वि.सं. २०२३ सालदेखि गाउँ पञ्चायतको पहलमा अनिवार्य तथा निःशुल्क प्राथमिक शिक्षा कार्यक्तम अन्तर्गत तत्कालिन गाउँ पञ्चायत क्षेत्रमा तीन वटा प्राथमिक विद्यालयहरु खोलिएका थिए । ष्सरी विद्यालय सङ्ख्याको वृद्धि भएपछि शिक्षाको महत्व बढ्दै गएको थियो । ती विद्यालयहरु निम्नानुसार रहेको भेटिन्छ । . १. प्रा.वि. केन्द्र नं. १ – राष्ट्रिय प्राथमिक स्कूल, गौरादह . २. प्रा.वि. केन्द्र नं. २ – स्कूलचौन बजार (हाल महारानीझोडा गा.वि.स.) . ३. प्रा.वि. केन्द्र नं. ३ – मझुवा ( हाल भिमसेन नि.मा.वि., महारनीझोडा गा.वि.स.) . ४. प्रा.वि. केन्द्र नं. ४ – धिमधिमे (हाल सूर्योदय नि.मा.वि., गौरादह गा.वि.स.) . यसै पृष्टभूमिमा राष्ट्रिय प्राइमरी स्कूल गौरादह, प्रा.वि. केन्द्र नं. १ मा परिवर्तन भएपछि त्यहाँ रहेको कक्षा ५ भन्दा माथिका कक्षा ६ र ७ लाई झिकी छुट्टै विद्यालयको रुपमा जुनियर हाईस्कूल स्थापना गरिएको थियो । यस विद्यालयमा कक्षा ६, ७ र ८ अध्यापन गराउने व्यवस्था गरिएको थियो । अर्को वर्ष यस विद्यालयको स्तरवृद्धि गर्ने पहल भयो । यसैको परिणाम स्वरुप वि.सं. २०२४ साल भदौ १० गने विधिवत रुपमा श्री जनता हाई स्कूल गौरादहको रुपमा यस विद्यालयको शुभारम्भ हुन गई सञ्चालनमा आएको देखा पर्दछ । गौरादह र यसका आसपासका समाजसेवी तथा बौद्विक अभिभावहरुको सकृय सहयोग र तत्कालिन गाउँ पञ्चायतको पहलमा स्थापित यस विद्यालयको निमित्त एक सञ्चालक समिति गठन भएको थियो । उक्त सञ्चालक समितिको अध्यक्षमा श्री डि.नरवहादुर बस्नेत, सचिव (सेक्रेटरी) श्री पदमराज दाहाल हुनुहुन्थ्यो भने अन्य सदस्यहरुमा श्री अमृतवहादुर सुवेदी, श्री टिकादत्त रेग्मी, श्री कृष्णकुमार घिमिरे, श्री शरणवहादुर कुँवर, श्री पुरणमल अग्रवाल र शिक्षक प्रतिनिधि एक (नाम उल्लेख नभएको) समेत रहनु भएको पाइन्छ । . विद्यालयको प्रारम्भिक अवस्थाबाट वि.सं. २०२६ भदौ महिनासम्म (करिव २ वर्ष) श्री जीवनाथ रिजालले प्र.अ.को पदमा रही कार्य गर्नु भएको र त्यसपछि श्री लवप्रसाद ओली प्रधानाध्यापकमा नियुक्ती हुनु भएको थियो । प्रारम्भिक अवस्थामा पूर्णवहादुर अधिकारी, श्यामवहादुर वस्नेत, रामप्रसाद चौलागाई, दुर्गाप्रसाद गौतम, हरिबाबु भट्टराई आदिले कार्य गर्नु भएको थियो भने केही पछिदेखि उमानाथ रिजाल, फणिधर बस्नेत, डिल्लीप्रसाद घिमिरे, तिलकवहादुर कार्की आदिले थप शिक्षकका रुपमा कार्य गर्न थाल्नु भएको थियो । . स्थापना कालमा विद्यालयको औतिक अवस्था अत्यन्त जीर्ण थियो । विद्यालयको आफ्नो भवनको अभावमास्थानीय गाउँ पञ्चायतको बजारमा भएका काठका टहरामा कक्षा सञ्चालन हँुदै आएको थियो । बजार माझमा रहेको खुल्ला टहरा र अव्यवस्थित कोठाका कारणले उपयुक्त शैक्षिक वातावरणका लागि विद्यालयले छुट्टै भवन निर्माण गर्नु आवश्यक थियो । यसै कुरालाई ध्यानमाराखी जागरुक गौरादहबासीहरुले विद्यालयलाई वार्ड नं. ३ स्थित् बजार उत्तर (पोखरी छेऊ) हाल विद्यालय रहेको ठाउँमा सार्ने अठोट गरी तत्कालिन गौरादह गाउँ पञ्चायतको पहलमा वि.सं. २०२४ साल पौषमा गौरादहका ९ वटै वडामा प्रतिष्ठित ३२२ जना विभिन्न महानुभावहरुको सरसल्लाह र सहयोगमा विद्यालय भवन निर्माण गर्न तत्कालिन गाउँ पञ्चायतकाा प्रधानपञ्च श्री डि. नरवहादुर वस्नेतको अध्यक्षतामा एक भवन निर्माण समिति गठन गरी भवन निर्माणको कार्य प्रारम्भ भएको थियो । निर्माण समितिको अन्य सदस्यहरुमा कृष्णवहादुर घिमिरे, भविसचन्द्र राजवंशी, सम्पतलाल चौधरी, धर्मराज पौडेल, पदमवहादुर सुवेदी, तिलकवहादुर थापा, हिन्दवहादुर राई, जगन्नाथ अग्रवाल, निर्मलकुमार दास गरी अध्यक्ष सहित १३ जना रहनु भएको थियो । यस वाहेक भवन निर्माणका लागि वाड अध्यक्षबाट सहयोग जुटाउन ९ वटै वाडमा सम्बन्धित अध्यक्षज्यूहरुको संयोजकत्वमा टोलीहरु समेत गठन गरिएको थियो । यसरी जनसहयोग सङ्कलन गरि दुई वर्ष भित्रैमा एउटा सात कोठे टिनको छाना भएको पक्की दिवालको भवन निर्माण कार्य सम्पन्न भएको थियो । हाल विद्यालय सञ्चालन हुँदै रहेको तत्कालिन नवनिर्मित भवनमा वि.सं. २०२६ साल भदौदेखि बजारबाट विद्यालय स्थानान्तरण गरिएको थियो । यसै दौरानमा विद्यालयको दैनिक शैक्षिक प्रशासनमा फेरवदल भई वि.सं. २०२६ भदौदेखि प्र.अ.मा श्री लवप्रसाद ओलीलाई नियुक्त गरिएको थियो । यसै गरी विद्यालय सञ्चालक समितिमा पनिकेही हेरफेर भई पूर्व प्र.अ. श्री जीवनाथ रिजाललाई सचिवको रुपमा पदस्थापन गरिएको थियो । वहाँले सो पदमा रही २०२९ पौषसम्म कार्य गरेको देखिन्छ । त्यसपछि राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८ झापा जिल्लामा २०२९ सालमा लागू गरियो र यसको कार्यानवयन पछि विद्यालयको शैक्षिक, प्रशासनिक, भौतिक र आर्थिक पक्षमा आमूल परिवर्तन आएको थियो । नयाँ प्र.अ. मा श्री टहलदास अधिकारी नियुक्त भई कार्य प्रारम्भ गर्नु भयो भने शिक्षक दरवन्दी किटान भई शिक्षकहरुको नयाँ नियुक्ती गरिएको थियो । विद्यालय व्यवस्थापनमा सहयोग पु¥याउन सञ्चालक समितिको सट्टा विद्यालय सहयोग समिति रहने व्यवस्था भएको थियो । नयाँ शिक्षा योजना अनुरुप पहिलो सहयोग समितिका रुपमा अध्यक्षमा श्री डि. नरवहादुर बस्नेत र सदस्यहरुमा श्री जीवनाथ रिजाल, श्री शसरवहादुर कुक्वर, श्री रत्नवहादुर श्रेष्ठ आदि महानुभावहरु रहनु भएको थियो भने सदस्य सचिवमा भने प्र.अ. रहने व्यवस्था थियो । यस सहयोग समितिले २०३६ सालसम्म निरन्तर कार्य गरी त्यसपछि श्री मेघराज पौडेलको अध्यक्षतामा अर्को विद्यालय सहयोग समिति गठन भएको थियो । यो सहयोग समिति २०४४ सालसम्म कार्यरत रहेको थियो । . समयको अन्तरालसँगै आएका अनेकौ परिवर्तनको उतार चढावबाट विद्यालयमा पनि अनेकौ परिवर्तनहरु हुँदै गए । २०४०÷०४१ को शैक्षिक सत्रतिर यस विद्यालयमा शिक्षक सङ्ख्या ३० र कर्मचारी ५ गरी ३५ जना स्टाफ र विद्यार्थी १७०० जति पुगेको देखिन्छ । यस बीचमा २०६६ भदौदेखि श्री ईश्वरी भण्डारी र २०३८ साल चैत्रदेखि श्री कृष्णकुमार श्रेष्ठ प्र.अ.मा रहनु भएको थियो भने वि.सं. २०४७ बैसाखबाट श्री बुद्धिमान कार्की प्र.अ. पदमा नियुक्ती भई हालसम्म कार्यरत रहनु भएको छ । सञ्चालक समिति तर्फ २०४४ साल चैत्रदेखि श्री रोहितकुमार बस्नेतको अध्यक्षतामा बनेको समितिले २०४७ बैसाखसम्म कार्य गरेको थियो । त्यसपछि दिपक कार्कीको अध्यक्षतामा बनेको सञ्चालक समितिले विद्यालय स्तरमा मात्रै कायम रहन सक्यो भने पछिबाट २०४९ सालको शुरुतिरै श्री ध्रुवकुमार सेडाईको अध्यक्षतामा बनेको सञ्चालक समिति शिक्षा सातौ संशोधित नियमावली लागू भए पश्चात् मात्र निस्कृय रहयो । शिक्षा सातौं संशोधित ऐनको प्रारम्भ पछि वैधानिक रुपमा मिति २०५९ असारमा श्री दिपक कार्कीको अध्यक्षतामा, २०६१ माघमा पदमराज दाहालको अध्यक्षतामा, २०६३ चैत्र १७ गते चिरञ्जीवी दाहालको अध्यक्षतामा र २०६७ असोज ८ गतेको अभिभावक भेलाबाट श्याम पोखरेलको अध्यक्षतामा ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन भइ कार्यरत रहेको छ । . समयको मागसँगै विद्यालयको स्तरोन्नत गर्ने क्रममा शैक्षिक सत्र २०६६ देखि विद्यालयले उच्च मा.वि. तहको सम्बन्धन प्राप्त गरी वाणिज्य शास्त्र र शिक्षा शास्त्र संकायमा कक्षा ११ र १२ सञ्चालन गर्दै आएको छ । निकट भविष्यमा विज्ञान संकाय समेत थप गर्ने गरी भौतिक पक्षको तयारी स्वरुप ४ कोठे पक्का भवन समेतको निर्माण कार्य पूरा भएको छ । . उच्च मा.वि. तह सञ्चालनको आवश्यक पूर्व तयारीका लागि स्थानीय गा.वि.स., सांसद विकास कोष (सभासद अग्नी खरेल), स्थानीय समुदायको साथै शिक्षक वर्गबाट आर्थिक सहयोग प्राप्त भएको थियो । .

Established in the recent years Janata Higher Secondary School, Gauradaha, Jhapa in jhapa , province-no-1 in nepal.

This is a well known establihment acts as one-stop destination servicing customers both local and from other of the city.

Over the course of its journey , this business has establihed a firm hold in the [category].

The belief that customer satisfaction is an important as it products and services , have helped this establihment garner a vast base of customers and continue to grow day by day

Foods is provided with high quality and are pretty much the highlight in all the events in our lives.

Sweets and food are the ideal combination for any foodies to try and this Janata Higher Secondary School, Gauradaha, Jhapa is famous for the same.

This has helped them build up a loyal customer base.

They have started a long journey and ever since they have ensure the customer base remains the same and growing month on month.

As they are located in favourable location , becomes the most wanted space for the tourist.

For any kind and assistance , it is better to contact them directly during their business hours.

Premises has a wide parking area and need to avail special permissions for parking.

Pets inside the premises are not allowed and require additional permission.

Cashless payments are available and extra charges for the credit cards are levid.

They are listed in many of the food delivery networks for home delivery with appropriate charges.

They accept cards , cash and other modes of payments

Tips are not actually encouraged but customers are willing to offer any benefit as needed.

There you can find the answers of the questions asked by some of our users about this property.

This business employs inviduals that are dedicated towards their respective roles and put in a lot of effort to achieve the common vision and goals.

It is a effortless task in communiting to this establishment as there are various modes available to reach this location.

The establishment has flexible working timings for the employees and has good hygene maintained at all times.

They support bulk and party orders to support customers of all needs.

Frequently Asked Questions About This Location

Qus: 1).what is the mode of payment accepted ?

Ans: Cash , Credit Card and Wallets

Qus: 2).What are the hours of operation ?

Ans: Open all days mostly from 9:30 to 8:30 and exceptions on Sundays. Call them before going to the location.

Qus: 3).What is the Latitude & Longtitude Of the location?

Ans: Latitude of the location is 26.56397 Longtitude of the location is - 87.71552

Qus: 4).What is the phone number Of the location?

Ans: Phone number of the location is - 023-480311