comparemela.com

Latest Breaking News On - Banepa the - Page 1 : comparemela.com

बनेपाको कन्यापूजा स्थगित

यस वर्ष पनि बनेपामा कन्यालाई नपुजिने भएको छ । एक सय १९ वर्षदेखि निरन्तर सो पूजामा रजस्वला नभएका कन्यालाई पुज्दै आइएको थियो । कोरोना भाइरसको जोखिमका कारण यसवर्ष पनि कन्यापूजा रोकिएको सनातन कन्यापूजा प्रबन्ध समितिले जनाएको छ ।

Kathmandu
Bagmati
Nepal
Lalitpur
Nepal-general
Banepa
Sindhuli
Dhulikhel
Bhaktapur
Their-health
Banepa-the

vimarsana © 2020. All Rights Reserved.