comparemela.com

Review Nepal Press Union Achham Achham Nepal In karnali, madhya-pashchimanchal, nepal | Journalist In Karnali

Only 50% People Answered Yes For the Poll

like Rating

1 Votes

dislike rating

1 Votes


Nepal Press Union Achham Achham Nepal



Karnali,


Madhya-pashchimanchal,Nepal - 21400


9848475162


Noreply@comparemela.com

Detailed description is Press Union Is The One Of The Organizations Of Active & Qualified Journalist.
Its Target Is All Journalist Should Be Must Popular By Social Journalism.
प्रेस युनियनको परिचय.
नेपाल प्रेस युनियन नेपालका प्रजातन्त्रवादी पत्रकारहरुको साझा संगठन हो । स्थापनाकालदेखि नै यसले पत्रकारहरुको हकहितमा आवाजउठाउँदै आएको छ । २०४८ सालमा स्थापना भएको यो संगठन यतिखेर व्यवसायिक तथा पेशागत रुपमा स्थापित हुँदै आएको छ । यसकोउत्पत्ती नै ट्रेड युनियनवादको अवधारणा अनुरुप भएको हो । ट्रेड युनियन संसारका सम्पूर्ण श्रमजीवीहरुको संरक्षणको केन्द्र हो । ट्रेड युनियनकुनै औद्योगिक प्रतिष्ठानमा काम गर्ने मजदुरहरु मात्र नभई सबैखाले काम गरेर जीविकोपार्जन गर्ने शिक्षक, कर्मचारी, किसान, पत्रकारहरुकोहकहित संरक्षण ट्रेड युनियनवादभित्र अन्तरनिहीत छ । नेपालका सञ्चारकर्मीहरुलाई संगठित बनाई श्रमजीवीका पक्षमा वकालत गर्दै आएकोनेपाल प्रेस युनियन अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था हो ।.
२०४८ साल जेठ १३ गतेका दिन प्रजातान्त्रिक पत्रकारहरुको भेलाले पेशागत प्रत्याभूति र एकताबद्ध तथा संगठित रुपमा अगाडि बढ्ने दृढधारणा प्रतिबद्धता गर्दै नेपाल प्रेस युनियनको स्थापना भएको हो । श्रमजीवि पत्रकारहरुको हकहित संरक्षण पनि ट्रेड युनियन आन्दोलनले नैगर्न सक्छ भन्ने हेतुले २०४८ साल जेठ १३ गते तत्कालीन प्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालाका प्रेस सल्लाहकार जयप्रकाशप्रसाद गुप्ताकोसंयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरी नेपाल प्रेस युनियनको जन्म भएको हो । युनियनको स्थापनाकालमा जम्मा १७ जनासदस्यहरु रहेका थिए । जसमा जयप्रकाश प्रसाद गुप्ता, हरि अधिकारी, रमेश तुफान, राजेश ढुंगाना, श्रीसबल्लभ प्रधान, शोभाकर पराजुली,जगदीश घिमिरे, कन्हैयालाल केशरी, राजेश्वर नेपाली, हरिहरप्रसाद श्रेष्ठ, गणेशप्रसाद नेपाल, तारानाथ दाहाल, कृष्ण कँडेल, योगेश उपाध्याय,यादव थपलिया, रामचन्द्र उप्रेती र गणेशबल्लभ प्रधान रहेका थिए । उक्त तदर्थ समितिले २०४८ साल फागुन १५, १६ गते ललितपुरमा प्रथममहाधिवेशन सम्पन्न गरी युनियनको विधान २०४८ सहित हरि अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । सो कार्यसमितिको महासचिवमा रमेश तुफान, कोषाध्यक्षमा उज्वल झा, सदस्यहरुमा तारा बराल, कन्हैयालाल केशरी, राजेश्वर नेपाली, शिरिष बल्लभ,जगदीश भट्टराई, बबिता बस्नेत, अच्युत वाग्ले, राजनराज तिमिल्सिना लगायत रहेका थिए ।.
त्यसपछि २०५१ साल जेठ २७ र २८ गते पाल्पा जिल्लाको तानसेनमा यसको दोस्रो महाधिवेशन सम्पन्न भई रमेश तुफानको नेतृत्वमाकार्यसमिति चयन गरेको थियो । उक्त कार्य समितिमा उपाध्यक्ष राजेश्वर नेपाली, महासचिव भरत भुर्तेल, सचिव हरि लम्साल, कोषाध्यक्षकुलचन्द्र वाग्ले, सदस्यहरुमा कन्यैयालाल केशरी, हर्ष सुब्बा, झपेन्द्र गैरे, माधव घिमिरे, माधव नेपाल, कृष्ण धारावासी र बिष्णुप्रसाद भुषालनिर्वाचित भएका थिए । तेस्रो महाधिवेशन पर्सा जिल्लाको वीरगञ्जमा २०५३ साल मंसिर २२ र २३ गते सम्पन्न भइ तारा बराललाई अध्यक्षमाचुनेको थियो । जुन कार्य समितिको उपाध्यक्षमा हरि लम्साल, महासचिवमा कुलचन्द्र वाग्ले, सचिवमा बेद प्रसाद खरेल, कोषाध्यक्षमा गेजाशर्मा वाग्ले, सदस्यहरुमा झपेन्द्र गैरे, मुरारी कुमार शर्मा, मनोज शाह, हिकमान विरही, शिवप्रसाद भट्टराई, गगांधर पराजुली, राजेन्द्रसिंहराठौर, बसन्त प्रकाश उपाध्याय र शंकर खरेल रहेका थिए ।.
नेपाल पे्रस युनियनको चौथो महाधिवेशन दाङ जिल्लाको घोराहीमा २०५५ साल माघ २४ र २५ गते भएको थियो । उक्त महाधिवेशनमानिर्वाचन प्रक्रियाका क्रममा केही विवाद खडा भएपछि त्यसले उग्र रुप लिइ निर्वाचन स्थगन गरिएको थियो । पछि उक्त निर्वाचन २०५६ सालसाउन ७ गते सुनसरीको इटहरीमा सम्पन्न भई कुलचन्द्र वाग्ले अध्यक्षमा निर्वाचित भएका थिए । सो कार्यसमितिको उपाध्यक्षमा मुरारीकुमारशर्मा, महासचिवमा तरुण पौडेल, सचिवमा झपेन्द्र गैरे निर्वाचित भएका थिए । साथै सो कार्यसमितिमा विकास क्षेत्र अनुसार पूर्वाञ्चलमासञ्जय सन्तोषी राई, मध्यमाञ्चलमा रविकिरण कोइराला, पश्चिमाञ्चलमा हेमराज बराल र मध्यपश्चिममा राजेन्द्र सिंह राठौरलाईसमन्वयका लागि संयोजकको जिम्मेवारी दिइएको थियो ।.
त्यसैगरी युनियनको पाँचौं महाधिवेशन सिराहाको लाहानमा २०६० साल असार १४ र १५ गते सम्पन्न भइ मुरारीकुमार शर्माको अध्यक्षतामानयाँ कार्यसमिति निर्वाचित भएको थियो । सो कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा केदार सुवेदी, उपाध्यक्षहरुमा मनमोहन स्वाँर, गोविन्दकोइराला, गंगाधर पराजुली, बेनीबहादुर कार्की र यम बराल, महासचिवमा समिरजङ्ग शाह, कोषाध्यक्षमा दामोदर प्रसाद दवाडी, सचिवमाचिन्तामणि दाहाल र सदस्यहरुमा संकेत कोइराला, रश्मी उपाध्याय, केशव सिग्देल, अनिल कुमार कर्ण, विजयसन्तोषी राई, राधा चालिसे,भारती उपाध्याय, किरण पोखरेल, जुनारबाबु बस्नेत, शितल कोइराला, उद्धब हमाल र सन्ध्या रेग्मी रहेका थिए ।.
युनियनको छैठौं महाधिवेशन कास्कीको पोखरामा २०६४ साल भदौ २८ र २९ गते सम्पन्न भयो र त्यस अधिबेशनले समिरजङ्ग शाहलाईअध्यक्षमा निर्वाचित गरेकोथिए । सो कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दामोदरप्रसाद दवाडी, उपाध्यक्षहरुमा राधा चालिसे, भिष्मराज ओझा,युवराज श्रेष्ठ, सतिष चापागाईं, महेन्द्र श्रेष्ठ, नवराज लम्साल र शेखर रेग्मी, महासचिवमा विन्दुकान्त घिमिरे, सचिवमा शिव लम्साल,कोषाध्यक्षमा जुनारबाबु बस्नेत र सदस्यहरुमा सन्तोष न्यौपाने, प्रदीप चापागाईं, उत्तम हमाल, दामोदर भण्डारी, सन्तोष सुवेदी, अनिता विन्दु,शान्ता पौडेल, राजेश झा, हिरालाल विश्वकर्मा, मोहन वान्तवा, होम लम्साल, प्रकाशचन्द्र परियार, अजय बम, दीपेन्द्र चौहान, श्रीमति विष्णुशर्मा र लोकराज ढकाल रहेका थिए । यही कार्यकालमा सम्पन्न नेपाली कांग्रेस पार्टीको १२ औं महाधिवेशनदेखि युनियनलाई शुभेच्छुकसंस्थाको नाताले ५ जना महाधिबेशन प्रतिनिधिको अधिकार प्रदान गरिएको थियो ।.
त्यसैगरी युनियनको सातौं महाधिवेशन २०६७ साल चैत ६ र ७ गते सुनसरीको इटहरीमा भयो र सो महाधिबेशनले निर्बिरोधरुपमा किरणपोखरेलको नेतृत्वमा ५३ जनाको कार्यसमिति चयन ग¥यो । सो समितिमा बरिष्ठ उपाध्यक्ष बद्री सिग्देल, प्रथम उपाध्यक्ष गंगाधर पराजुली,द्धित्तिय उपाध्यक्ष हेमन्त काफ्ले, महिला उपाध्यक्ष अनिता बिन्दु, महासचिव शिव लम्साल, उपमहासचिवद्धय बिजय संतोषी राई र बालाअधिकारी, सचिवद्धय सन्तोष न्यौपाने र भुवन भट्ट, कोषाध्यक्ष ईश्वरी ओझा, संयोजकहरु भिष्मराज ओझा, युवराज श्रेष्ठ, रमेश पौडेल, होमलम्साल, दीपक आचार्य, शेखर रेग्मी, सदस्यहरु अजय बम, बिमल ज्ञवाली, चन्द्रशेखर अधिकारी, पवन आचार्य, भूमि चापागाई, सुमन मिश्र,देबेन्द्र बर्मा, अजयबाबु शिवाकोटी, जनार्दन घिमिरे, मान बहादुर न्यौपाने, सलोजा दाहाल, सीता अधिकारी, रञ्जना पौडेल, जय प्रकाश गुप्ता,अनिल तिवारी, के.बी.राना, उमा थापामगर, प्रेम चुनारा, टेक बहादुर सार्की, सरोज अधिकारी, इकवाल अहमद, टि.
एन.
जोशी, र अञ्चलसंयोजकहरु सुरेश जोशी, मुकुन्द भण्डारी, कटक शाही, कलेन्द्र सेजवाल, सुदिप गौतम, रामराज पोखरेल, दिपक गौतम, मिलन दनाई,लिलाराज खनाल, शिव देवकोटा, राममणी दाहाल, श्रीनारायण शाह, भत्तिविलास पोखरेल, लिलाबल्लभ घिमिरे, र कृष्ण हुमागाई रहेका छन् । .
सीमित पत्रकारहरु सदस्य भइ प्रारम्भ भएको युनियनको इतिहास जतिसुकै पीडादायी भए पनि आज गर्व गर्न लायक भइसकेको छ । विगतमाअनेकौं उतारचढावहरु भोग्दै वर्तमान समयसम्म आइपुगेको युनियनमा सातौं महाधिवेशन इटहरीसम्म आइपुग्दा झण्डै ७ हजार पत्रकार सदस्ययस संस्थासँग आबद्ध भइसकेका छन् । हाल काठमाण्डौको नयाँ बानेश्वर थापागाउँमा केन्द्रीय कार्यालय रहेको युनियनका मुलुकभर मुस्ताङ रहुम्ला जिल्ला बाहेक सम्पूर्ण जिल्लामा जिल्ला शाखाहरु र कैलालीमा लम्की उपशाखा तथा काठमाडौंमा साँखु उपशाखा गरी ७५ शाखा तथाउपशाखा रहेका छन् । यसबाहेक युनियनका हालसम्म ५ वटा प्रतिष्ठान शाखा र भारतमा अन्तर्राष्ट्रिय शाखा समेत रहेको छ । झण्डै ७ हजारसाधारण सदस्य रहेको युनियनमा सातौं महाधिवेशन इटहरीमा १७६४ केन्द्रीय पार्षदहरु रहेका थिए ।

Established in the recent years nepal press union achham achham nepal in karnali , madhya-pashchimanchal in nepal.


This is a well known establihment acts as one-stop destination servicing customers both local and from other of the city.

Over the course of its journey , this business has establihed a firm hold in the [category].

The belief that customer satisfaction is an important as it products and services , have helped this establihment garner a vast base of customers and continue to grow day by day

Foods is provided with high quality and are pretty much the highlight in all the events in our lives.

Sweets and food are the ideal combination for any foodies to try and this nepal press union achham achham nepal is famous for the same.

This has helped them build up a loyal customer base.

They have started a long journey and ever since they have ensure the customer base remains the same and growing month on month.

As they are located in favourable location , becomes the most wanted space for the tourist.

For any kind and assistance , it is better to contact them directly during their business hours.

Premises has a wide parking area and need to avail special permissions for parking.

Pets inside the premises are not allowed and require additional permission.

Cashless payments are available and extra charges for the credit cards are levid.

They are listed in many of the food delivery networks for home delivery with appropriate charges.

They accept cards , cash and other modes of payments

Tips are not actually encouraged but customers are willing to offer any benefit as needed.

There you can find the answers of the questions asked by some of our users about this property.

This business employs inviduals that are dedicated towards their respective roles and put in a lot of effort to achieve the common vision and goals.

It is a effortless task in communiting to this establishment as there are various modes available to reach this location.

The establishment has flexible working timings for the employees and has good hygene maintained at all times.

They support bulk and party orders to support customers of all needs.


Frequently Asked Questions About This Location
Qus: 1).what is the mode of payment accepted ?

Ans: Cash , Credit Card and Wallets

Qus: 2).What are the hours of operation ?

Ans: Open all days mostly from 9:30 to 8:30 and exceptions on Sundays. Call them before going to the location.

Qus: 3).Do they have online website?

Ans: Yes . They do have. Online website is - Click Here

Qus: 4).What is the phone number Of the location?

Ans: Phone number of the location is - 9848475162

vimarsana © 2020. All Rights Reserved.