comparemela.com

Review Koch Rajbanshi Young Star Club Darbesha In morang, province-no-1, nepal | Organisation In Morang

Only 50% People Answered Yes For the Poll

like Rating

1 Votes

dislike rating

1 Votes


Koch Rajbanshi Young Star Club Darbesha


Kanepokhari - Rangeli Road

Morang,


Province-no-1,Nepal - 56600


9807309063

Detailed description is अपनार भेषभुषा कला संकृति माया करि माया करी.................।.
नेपालको राजवंशी समुदाय र तिनका मौलिक सांस्कृतिक परम्पराहरू .
१.१ पृष्ठभूमि.
पूर्वी नेपालकोकोच समुदाय राजवंशी नामले परिचित छ । यो समुदाय मोरङ र झापा जिल्लाका विभिन्न भागमा विगत लामो समयदेखि बसोबास गर्दै आएका छन् । राजवंशीको अर्थ हुन्छ “राजपरिवार” अर्थात् “राजवपरिवारसंग आबद्ध” । राजामहाराजाको वंशका भएकाले यिनीहरूले आफूलाई राजवंशी भनेका हुन् । यसले के कुरा बुझाउँछ भने यो समुदायको कुनै समय समृद्ध राज्य र सम्पन्न संस्कृति थियो । राजबंशी जातिलाई कोच अर्थात् कोचे भनेर पनि चिनिन्छ ।.
वर्तमान पूर्वी नेपालको कोशी नदी पूर्वको तराई खण्ड पौराणिक कालमा ज्योतिषपुर तथा प्राचिन कामरुप अन्तर्गत पर्दथ्यो भन्ने इतिहास पाइन्छ । रामायण, महाभारत, तन्त्र पुराण आदि हिन्दू धार्मिक ग्रन्थहरूमा प्रागज्योतिष कामरुप देशको उल्लेख गरेको पाइन्छ । महाभारतकालमा प्राग्ज्योतिषको कामरुपको सीमा दक्षिण बंगोपसागर र पश्चिम करोतोया नदीसम्म फैलिएको थियो । सो समयामा करोतोया एउटा विशाल नदी थियो र वर्तमान टिष्टा, कोशी र महानन्दा यी तीनवटा नदी एकैसाथमा मिलेका थिए (गेइट्, सर एडवार्ड, १९९३) । योगिनी तन्त्रको वर्णन अनुसार पश्चिम कारोतोयादेखि दिक्करवासिनीसम्म, उत्तर दिशामा कञ्चगिरी, पूर्वमा तीर्थश्रेष्ठ दीक्षा नदी तथा दक्षिणमा ब्रम्हपुत्र र लाक्षा नदीको संगमस्थलसम्म कामारुप साम्राज्य फैलिएको थियो जसलाई पछि इतिहासमा कामतापुर भनियो । प्रसिद्ध इतिहासकार शरतचन्द्र घोषालका अनुसार कोच जाति बुझाउने शब्द संकोश शब्दबाट अपभ्रंश भएको हो (घोषाल, २००७) । यसरी हेर्दा हालको आसाममा अवस्थित सन्कोश नदी, कोश र कोशी नदी भौगोलिक क्षेत्रभित्र प्राचीन कालदेखि बसोबास गर्दै आएका मानिसहरूलाई कोच भनिन्छ (को.रा.मु.मो., २०६६) । सत्रौं र अठारौं शताब्दीमा दक्षिणको बिहार र उत्तरको मोरङदेखि भारतको आसामसम्म फैलिएको कोच साम्राज्य भारतमा अङ्ग्रेजहरूले र झापा, मोरङ, र सुनसरी जिल्लालाई नेपाल अधिराज्यले गाभेपछि कोचहरूको राजनीतिक इतिहासको अन्त्य भयो (विष्ट, डोरबहादुर, २०५५) ।.
आर्यहरूको आगमन भन्दा अगाडिदेखि नै आफ्नै संमृद्ध संस्कृति र गौरवशाली परम्परा चलाएर राज्य गर्दै आएका कोच आफूभन्दा बढी शक्तिशाली र समुन्नत ठह¥याएका जाति र वर्गहरूका अगाडि आफ्नो आत्मसम्मान र मर्यादामा क्रमसः पतन हुन थाल्यो । धेरैजसो कोच ब्राम्हण पुरोहितहरूका जजमान बन्न थाले । उनीहरूले लुकीछिपी जात बदल्न थाले । सभ्य बन्नको लागि आफ्नो जातको नाम बदलेर आफूलाई राजपूत सरहको राजवंशी भन्न थाले । तर यसबाट कोचहरू बीचमा फूट आयो । फलस्वरुप राजपरिवार तथा सम्पन्न कोचहरू राजपूत सरह राजवंशी हुन सफल भए भने कोही मुसलमान धर्म ग्रहण गर्न पुगे ।

Established in the recent years Koch Rajbanshi Young Star Club Darbesha in morang , province-no-1 in nepal.


This is a well known establihment acts as one-stop destination servicing customers both local and from other of the city.

Over the course of its journey , this business has establihed a firm hold in the [category].

The belief that customer satisfaction is an important as it products and services , have helped this establihment garner a vast base of customers and continue to grow day by day

Foods is provided with high quality and are pretty much the highlight in all the events in our lives.

Sweets and food are the ideal combination for any foodies to try and this Koch Rajbanshi Young Star Club Darbesha is famous for the same.

This has helped them build up a loyal customer base.

They have started a long journey and ever since they have ensure the customer base remains the same and growing month on month.

As they are located in favourable location , becomes the most wanted space for the tourist.

For any kind and assistance , it is better to contact them directly during their business hours.

Premises has a wide parking area and need to avail special permissions for parking.

Pets inside the premises are not allowed and require additional permission.

Cashless payments are available and extra charges for the credit cards are levid.

They are listed in many of the food delivery networks for home delivery with appropriate charges.

They accept cards , cash and other modes of payments

Tips are not actually encouraged but customers are willing to offer any benefit as needed.

There you can find the answers of the questions asked by some of our users about this property.

This business employs inviduals that are dedicated towards their respective roles and put in a lot of effort to achieve the common vision and goals.

It is a effortless task in communiting to this establishment as there are various modes available to reach this location.

The establishment has flexible working timings for the employees and has good hygene maintained at all times.

They support bulk and party orders to support customers of all needs.


Frequently Asked Questions About This Location
Qus: 1).what is the mode of payment accepted ?

Ans: Cash , Credit Card and Wallets

Qus: 2).What are the hours of operation ?

Ans: Open all days mostly from 9:30 to 8:30 and exceptions on Sundays. Call them before going to the location.

Qus: 3).Do they have Global Plus code for this location?

Ans: Yes . Plus code is created for all the location by plus.codes . Plus code for this location is 7MR9FFHR+XC.

Qus: 4).What is the Latitude & Longtitude Of the location?

Ans: Latitude of the location is 26.479876461344 Longtitude of the location is - 87.491051584053

Qus: 5).What is the phone number Of the location?

Ans: Phone number of the location is - 9807309063

Qus: 6).What is the email of the business?

Ans: Email address is - rajrajbanshi5@gmail.com

vimarsana © 2020. All Rights Reserved.