भेडेटार दोस्रो वर्ष पनि सिजनमै सुनसान
शेयर गर्नुहोस:
रङ्गेली समाचारदाता
विराटनगर, असार १४ गते । गर्मीयाममा नेपाल तथा भारतीय पर्यटकको रोजाइमा पर्ने धनकुटाको भेडेटार यस वर्ष पनि सुनसान बनेको छ । पर्यटकीय स्तरका ६५ र खाना तथा रेस्टुरेन्टका रूपमा रहेका १५६ होटलका सञ्चालक यो सिजनमा समेत नराम्रोसँग मार खेप्नु परेको गुनासो गर्छन् ।
होटल एसोसिएसन भेडेटारका अध्यक�
नेपालले अवलम्बन गरेको तीन तहको सङ्घीय शासन प्रणालीमा स्थानीय तह जनताको नजिकको सरकार हो । स्थानीय सरकार जनताका दैनन्दिनसँग नजिक सरोकारमा रहेका हुन्छन् । यी सरकारले स्थानीयवासीका आवश्यकता तथा सुविधामा आफूलाई प्रत्यक्षतः संलग्न गराउनुपर्छ भने सम्बन्धित तहवासीले स्थानीय सरकारका कामकारबाहीलाई नजिकबाट हेरेका हुन्छन् । सङ्घीयताको मर्म, तलबाट माथि (बटम टु टप) मोडलका विकास य�
सवारी दुर्घटनामा नाै जना घाइते, पाँच गम्भीर घाइतेकाे हेलिकाेप्टरबाट उद्धार
शेयर गर्नुहोस:
काेकिला भण्डारी
धनकुटा, असार १३ गते । धनकुटा नगरपालिका वडा नम्वर ९ स्थित गोलाइमा सवारी दुर्घट्ना भएको छ । उक्त दुर्घटनामा नाै जना घाइते भएका छन् । घाइते हुनेहरूमा स्वास्थ्य कार्यालय धनकुटा सवारी चालक शिवबहादुर खड्का, स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसीप्रसाद ग�
विद्यार्थीमा सिर्जनाको सीप सिकाउँदै कारखाना – Online Khabar onlinekhabar.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from onlinekhabar.com Daily Mail and Mail on Sunday newspapers.
आगामी आर्थिक वर्षका लागि मुलुकका छवटा महानगरपालिकाले कुल ४३ अर्ब २५ करोड रुपियाँको बजेट सार्वजनिक गरेका छन् ।
अन्य स्थानीय तहसँगै छ महानगरपालिकाले पनि बिहीबार आ–आफ्ना नगर सभामा आ.व. २०७८/७९ को आय–व्यय अनुमान पेस गरेका हुन् ।
छवटा महानगरमध्ये सङ्घीय राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकाले सबभन्दा ठूलो बजेट पेस गरेको छ । काठमाडौँ महानगरले १८ अर्ब