प्राथमिकतामा भटमासको तेल
शेयर गर्नुहोस:
नवराज कट्टेल
विराटनगर, साउन १३ गते । नेपालबाट भारत निकासी हुँदै आएको प्रशोधित पामोलिन तेलमा रोक लागेपछि नेपालका उद्योगीले भटमासको तेल निर्यातलाई प्राथमिकतामा राखेका छन् । भटमासको तेल निर्यातलाई प्राथमिकतामा राखिएसँगै भन्सार कार्यालय विराटनगरबाट गत आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी निर्यात हुनेमा प्रशोधित भटमास�