comparemela.com

Latest Breaking News On - நகர்ப்புற வளர்ச்சி அமைச்சகம் - Page 3 : comparemela.com

सुरक्षित आवास राज्यको दायित्व (सम्पादकीय)

सुरक्षित आवास राज्यको दायित्व (सम्पादकीय)    शेयर गर्नुहोस: बागमती नदी किनारलगायत उपत्यकाका अव्यवस्थित रूपमा बसोवास गरिरहेका सुकुम्बासी र सहरी गरिबका लागि भनेर काठमाडौँको इचङ्गुनारायणमा ‘अपार्टमेन्ट’ निर्माण गरिएको छ । निर्माण सम्पन्न भइसके पनि यी ‘अपार्टमेन्ट’मा अहिले लक्षित परिवार बस्न पाएका छैनन् भने विभिन्न संस्था र निकायले ओगटेका छन् । राजधानी सहरका

खर्च बढाउन अर्थमन्त्रीको पहल

खर्च बढाउन अर्थमन्त्रीको पहल    शेयर गर्नुहोस: गोरखापत्र समाचारदाता काठमाडौँ, साउन ६ गते । अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च बढाउन निर्देशन दिनुभएको छ । सोमबार अर्थ मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७७/७८ को पुँजीगत खर्च अवस्थाको समीक्षात्मक कार्यक्रममा पुँजीगत खर्च नहुनुका कारण पहिचान भएकाले समस्या हल गर्न कार्यान्वयनयोग्य सुझाव सरकारलाई पेस गर्न न

रैथाने शैली जोगाउने प्रयास : कति व्यावहारिक, कति कठिन ?

सुदर्शन अर्याल २०७८ असार २९ गते ८:०३ मा प्रकाशित प्रतिक्रिया २९ असार, काठमाडौं । २०७२ वैशाखमा गएको शक्तिशाली भूकम्पले मुलुकमा धनजनको ठूलो क्षति मात्रै गरेन बलियो संरचना निर्माणको चेत दिएर गयो । संरचना निर्माणमा पनि परम्परागत कि आधुनिक शैलीको संरचना भन्ने चर्चा शुरु भयो । यसले परम्परागत शैलीको महत्वबारे पनि धेरैले जान्ने, बुझ्ने मौका पाए । हुम्ला सिमकोटका विजय लामाले चार �

© 2024 Vimarsana

vimarsana © 2020. All Rights Reserved.