दक्षिण अमेरिकी मुलुक पेरुमा क्रान्तिकारी कम्युनिस्ट नेता गोन्जालोको मृत्युसँगै एउटा क्रान्तिको अध्याय समाप्त भएको छ । त्यहाँको विद्रोही कम्युनिस्ट पार्टी अर्थात् साइनिङ पाथले गरेको क्रान्ति असफल भएर इतिहास बनेको हो । साइनिङ पाथले सशस्त्र विद्रोहमार्फत मुलुकको ८० प्रतिशतभन्दा बढी भूभाग कब्जा गरेको थियो । केन्द्रीय सत्ता र राजधानी लिमा मात्र कब्जा गर्न बाँकी रहेका बेला
Germany
China
Yangon
Myanmar
Peru
Russia
Russians
Soviet
German
Development-it
National-university