नेपाल विद्युत् प्राधिकरणले पोलको भाडा अत्यधिक बढाएको भन्दै इन्टरनेट सेवा प्रदायक सङ्घ, नेपाल (आइस्पान)ले इन्टरनेटको मूल्य बढाउने निर्णय गरेको छ ।
मूल्य बढाउनेसम्बन्धी आइस्पानको उक्त निर्णय बिहीबार नेपाल दूरसञ्चार प्राधिकरणसमक्ष पेस गरिएको अध्यक्ष सुधिर पराजुलीले जानकारी दिनुभयो । “जसरी पनि निजी इन्टरनेट सेवा प्रदायकलाई दुःख दिने विद्युत् प्राधिकरणको नीतिका कारण बाध्�