गण्डकीमा बजेट छलफलअघि मन्त्री आचार्य र मनाङेलाई जिम्मेवारी
दुवैले यसअघि अस्वीकार गरेको मन्त्रालय सम्हाल्दै
अनलाइनखबर
२०७८ असार २७ गते ७:१३ मा प्रकाशित प्रतिक्रिया
२७ असार, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आइतबार बजेटमाथिको छलफलअघि नै विना विभागीय मन्त्रीहरुलाई जिम्मेवारी दिने भएका छन् ।
सत्ता साझेदार जनता समाजवादी पार्टीका हरिशरण आ�