मनसुन सक्रिय भएसँगै केही दिनयता परेको अविरल वर्षाका कारण मुलुकभरि बाढीपहिरोले अवरुद्ध भएका राजमार्ग र सडकमध्ये १८ वटा पुनः सञ्चालनमा ल्याइएको छ ।
सडक विभागका अनुसार बाढीपहिरोका कारण अहिलेसम्म ३१ ठाउँमा सडक अवरुद्ध भएकोमा १८ ठाउँमा पुनः सञ्चालनमा ल्याइएको हो । जसमध्ये तीन ठाउँमा दुईतर्फी र १५ ठाउँमा एकतर्फी सञ्चालनमा ल्याइएको हो । अवरुद्ध १३ ठाउँमा अवरोध हटाउने प्रयास भइ�
Martadi
Nepal-general
Nepal
Gulmi
Lamjung
Baglung
Bheri
Baitadi
Dhading
Salyan
Tansen
Surkhet