comparemela.com

कोभिड–१९ ले धेरै कुरालाई प्रभावित पारेको भए पनि कृषिक्षेत्रमा भने यसको सकरात्मक प्रभाव पारेको छ । कोरोना सङ्क्रमणका कारण धेरैको रोजगारी गुम्नाका साथै आर्थिक अवस्था खस्कँदो अवस्थामा भए पनि कृषि क्षेत्रमा भने यसको सकरात्मक प्रभाव बढ्दै गएको छ । जिल्लामा कोरोना सङ्क्रमणका कारण वैदेशिक रोजगारीमा गएका गाउँघरमा फर्किनाका साथै लकडाउनका कारण व्यापार व्यवसाय बन्द भएपछि फुर्सदको समयलाई गाउँघरमा बाँझो रहेको जमिनमा खेतीपाती गरेर सदुपयोग गर्दा उत्पादनमा वृद्धि हुँदै जान थालेको छ ।

Related Keywords

Chapakot Syangja ,Market Hotel ,Health View ,சந்தை ஹோட்டல் ,ஆரோக்கியம் பார்வை ,

© 2024 Vimarsana

comparemela.com © 2020. All Rights Reserved.