comparemela.com

पुरुषोत्तम ढकालको शब्द रचना रहेको ‘मन मनमा नेपालीको नेपाल जगाइदेउ’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले शनिबार साे भिडियो सार्वजनिक गर्नुभएको हो ।


सुरजकुमार थापा र बनिका प्रधानको युगलस्वर रहेको गीतमा सुरजकै सङ्गीत रहेको छ । नितिन चन्दको निर्देशनमा निर्माण भएको भिडियोमा धिरेन शाक्य र रीना थापा मगरको अभिनय रहेको छ । भिडियोको सम्पादन सदिश जोशी र क्यामरा दिपक जोशीको रहेको छ ।

Related Keywords

Kathmandu , Bagmati , Nepal , Purushottam Dhakal , Thapa Magar , Deepak Joshi , Hari National , Nepali Nepal Music , Nepali Nepal , Chand Construction The , Camera Deepak Joshi , கட்மாண்டு , பாக்மாடி , நேபால் , தாபா மகர் , தீபக் ஜோஷி ,

© 2024 Vimarsana

comparemela.com © 2020. All Rights Reserved.